Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 31, 2005

नव वर्ष २००६ को हर्दिक मंगलमय शुभकामना

A Very Very Happy New Year 2006 To You All , This New Year brings a lots of Happiness in your life.

New Year

बम विष्‍फोट

Filed under: समाचार

जकर्ता-
हिजो ईन्‍डोनेशियाको पालु शहरको बजार ईलाकामा एक शक्‍तिशाली बम विस्‍फोट हुनाले छ जनाको मृत्‍यु भएको छ, साथै ४५ जना घाइते भएका छन्‌। मृतक र घाइतेमा धेरै इसाई धमर्लाम्‍बिहरु छन्‌। गिरिजाघर(church)देखी १००मि. टाढा भएको उक्‍त विस्‍फोट, धार्मिक कलहको कारण भएको हो भन्‍ने अनुमान गरिएको छ। (more…)

Love is like this

Filed under: Poem

Girl you so fine,
I am hoping you’ll soon be mine.
When I first saw you,
my heart feel for you.
I also like the way you act,
I am telling you this cuz its fact.
I love the way you talk to me,
also the way you hug me,
but especially the way you kiss me.

December 30, 2005

ढोका थुनेर अश्रुग्यास र लाठी प्रहार

काठमाडौं/पुस १४,

प्रहरीले बिहीबार वाल्मीकि विद्यापीठमा ढोका थुनेर प्राध्यापक तथा विद्यार्थीमाथि अश्रुग्यास र लाठी प्रहार गरेको छ । त्यसमा परेर प्राध्यापक लालमणि काफ्ले, पियन टकराज पौडेलसहित दर्जनौं विद्यार्थी घाइते भएका छन् ।विद्यार्थीले विद्यापीठप्रमुख पद्मप्रसाद भट्टराईको राजीनामासहित २० सूत्रीय माग राखेर मंसिर १५ देखि विद्यापीठमा तालाबन्दी गरेका थिए । विद्यापीठ प्रशासनले मागबारे छलफल गर्नर् विद्यार्थीलाई बिहीबार बिहान ११ बजे वार्तामा बोलाएको थियो । त्यसका लागि आएका नेविसंघ विद्यापीठ इकाई अध्यक्ष वामदेव अधिकारी, सचिव प्रदीप मरासिनी र वार्ता समितिका सदस्य सरोज खनाललाई सादा पोसाकका सुरक्षाकर्मीले विद्यापीठ हाताबाटै पक्राउ गरेलगत्तै दुई पक्षबीच झडप भयो ।

अधिकारी, मरासनी र खनाललाई हनुमानढोका प्रहरीमा राखिएको छ । उनीहरूलाई गिरफ्तार गरेलगत्तै विद्यार्थीले विद्यापीठ अगाडि टायर बालेर प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा केहीबेर हानाहान चलेपछि प्रहरी विद्यापीठ हाताभित्र पसेर कुटपिट गरेको थियो ।

प्रहरीले विद्यापीठभित्र ११ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा १३ नम्बर कोठामा ढोका थुनेर झ्यालबाट एक सेल अश्रुग्यास प्रहारसमेत गरेको स्ववियु सभापति लक्ष्मण आचार्यले कान्तिपुरलाई बताए ।कोठामा प्रहार गरिएको ग्यासका कारण विद्यार्थी जागेन्द्र भेटवालले रगत छादेका थिए । प्राध्यापक काफ्लेसहित विद्यार्थीहरू उमेश अधिकारी, केशव नेपाल, लव नेपाल, तेजनारायण सापकोटा, सूर्यप्रसाद नेपाल, कर्णराज पाण्डे, मेघनाथ आचार्य, शेखर दाहाल र चन्दा अधिकारी बेहोस भएका थिए । प्रहरीले पियन पौडेललाई कुटेरै बेहोस बनाएको थियो ।

घाइते सबै काठमाडौं मोडेल अस्पतालमा उपचारपछि बिहीबार राति नै घर फर्केका छन् । घटनाको मानव अधिकार संगठन, मानव अधिकार तथा शान्ति समाज, प्राध्यापक संघ विद्यापीठ इकाई समिति, विद्यापीठ स्ववियु, नेविसंघ, अनेरास्ववियुले छुट्टाछुट्टै वक्तव्य प्रकाशित गरी भत्र्सना गरेका छन् ।

December 25, 2005

A Merry Christmas

A Merry Christmas and Happy New Year too

December 24, 2005

याक एण्‍ड यती बन्‍द

Filed under: समाचार

दरबार मार्गको ५तारे होटल याक एण्‍ड यती अचानक शुक्रबार राती देखी बन्‍द हुनाले त्‍यहा काम गरिरहेका कामदारहरु दोधारमा परेका छन्‌। होटल बन्‍द हुने कारण अझै थाहा भएको छैन्‌ । होटल पुरै खाली भएको छ, साथै कोठाको बिजुली पनि काटिएको छ ।स्‍मरण रहोस्‌ चार सय ‍जना कामदार भएको त्‍यस होटलमा दैनिक ने.रु १.२मिलीयन को घाटा सहनु परेको त्‍यस होटलको employee union secretary मनोज कु.खड्‌का बताउनु हुन्छ‍।

December 23, 2005

बाबुरामकी आमा र प्रचण्डका पिता बिरामी

नगर निर्वाचन ध्वस्त पार्न माअ‍ोवादीका शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त वक्तव्य निकालेकै दिन दुवैका आमाबुबा बिरामी भएर एउटै डाक्टरकहाँ उपचार गराउन गएको संयोग जुरेछ।देश हल्लाउने व्यक्तित्वका परिवार भए पनि उहाँहरुसित उपचार गर्न आर्थिक अभाव भएका कारण डाक्टरहरुले नै व्यवस्था गरिदिनु परेको समाचार छ। (more…)

पत्नीको अनुपस्थितीको फाइदा

Filed under: Jokes

पत्नीको अनुपस्थितीको फाइदा उठाएर पतिले एकदिन घरमा एउटी महिलालाइ लिएर आए । भोलिपल्ट ती महिला गए पछि आफनो नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने। उक्त पचास रुपैया मालिकलाइ नै फर्काउदै नोकरले भन्यो, “सय रुपैया दिनोस हजुर । मालिकनीले त सय रुपैया दिनु हुन्थ्यो ।”

December 22, 2005

अमेरिकामा नेपालीको हत्‍या

Filed under: समाचार

टेक्सास:

अमेरिकाको टेक्सास राज्यको आर्लिङ्गटन भन्ने स्थानमा को फिना ग्यास स्टेशनमा गए राती लुटेराले आक्रामण गर्दा त्यहा रहेका २ जना मध्ये एक जना २० वर्षा शेखर रेग्मीको टाउकोमा गोली हानी मारिदिएका छन । लुटेराले गोली चलाउदा सख्त घाइते भएका श्री रेग्मीलाई उपचारको क्र्रममा हारिस मेथोडिस्ट अस्पतालमा उपाचारको क्रममा लगिएको थियो र सोही अस्पातालमा उपाचार गर्दागर्दै निजको मृत्युभएको छ । लालितपुर निवासी शेखर रेग्‍मी दुइ माहिना अगाडी देखि इन्‍जिनियरिङ विधाथीं भिसामा अध्‍ययन गरिरहनु भएको थियो। (more…)

Miss Thai..2005

Filed under: Photos

December 21, 2005

तिमी र म

Filed under: कविता

सु:ख र दुख तिम्रो र मेरो दुईको यो संसार,
गंगा सरि पवित्र छ हामी दुईको प्‍यार ।

बगीनै रहोस्‌ सधै भरी किनारा त्‍यो छोएर,
छुट्‌ने छैन साथ यो हाम्रो गए पनि मरेर ।

फुलेको फुलमा मिलेर बसौला सुभाष छरेर,
ताराहरुको बिचमा पुणींमाको जुन झै बनेर।।

Its Real…

Filed under: Poem

Kissing is a habit
Fucking is a game
Guys get all the pleasure
Girls get all the pain
The guy says I love you
You believe its true
10 minutes of pleasure
9 months in pain
3 days in hospital
A baby without a name
The baby is a bastard
The mother is a whore
This never wouldn’t have happened
If the rubber wouldn’t have torn.

From me to you.

Filed under: Poem

Sitting in my bedroom,
Not knowing what to do,
So, I decided to write down all my feelings,
And make it a poem- from me to you.

‘Cause when I’m with you,
I never feel any pain,
All I have to do is see your smile,
And then I’m happy again.

I don’t see you every day,
But that’s the way it’s gotta be.
Just knowing you are there
Is good enough for me.

You’ve hugged me when I’m ill,
You’ve hugged me when I’ve cried,
You’ve helped me through the hardest times,
Without even a sigh.

You’re always on my mind,
No matter what I do,
Wherever I go,
Whatever I see…
It always leads back to you.

I hope you have enjoyed reading
This poem I wrote for you.
I know it sounds cheesy,
But I will always and truly love you.
(Tanka)

चोट खाएको छु

Filed under: कविता

तिमीसँग मैले धेरै रात पिएको छु,
रातभरि अनिदोको मात पिएको छु।

बास्ना आउने पानीको माद चढेपछि
निष्ठुरीको दर्ुवाच्य र हात पिएको छु ।

रहरका बाँध भत्की आँसु पोखिएर,
पीडैपीडा अभावका खात पिएको छु।

बैगुनीको भलो गर्न खोजे पनि यहाँ,
जिन्दगी नै चुक्ने गरी लात पिएको छु।

खुसी हुनुपर्ने दिन रोदनमा डुब्दा,
मुटुभित्रै दुखेर पो घात पिएको छु।।

टंक सेरचन
(हाल-द.कोरिया)

For You

Filed under: Poem

For u…. I would like to b a tear, born from
ur eyes, live on ur face, die on ur lips…..

For u….. I would like to b the wind, blowing
softly through ur hair, caressing u all nite,
sailing together in the sky…

For u…… I would like to b the ocean, Let u
swim into my arms, let u sink into my love,
never leaving u alone……

For u….I would like to b the world
and everything to u….. but tonite
I’m just a man and I love u……….for ever…….n ever…

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users