Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 15, 2006

आकाश छुने रहर:विश्‍वका १० सब भन्‍दा अग्‍ला भवनहरु

विश्‍वका दश आकाश छुने भवनहरु:मानिस एक चेतनशील प्राणी भएकोले उ हरेक कुरामा सधैं अगाडी हुन्‌ चाहन्‍छ र छ पनि!,नभएको कुरा पाउन चहान्‍छ ,नदेखेको कुरा देख्‍न चाहन्‍छ र नगएको ठाँउमा जान्‌ चाहन्‍छ । सायद त्‍यही भएर मानिस सधैं अगाडी छ । त्‍यसैं क्रममा मानिसले बनाएका हरेक कुराको छनोट हुन्‍छ, त्‍यही छनोटमा पर्न गएका विश्‍वका सबभन्‍दा अग्‍ला दश आकाश छुने भवनहरु यस प्रकार छन्‌ :


CN(Canadian National)Tower,टोरन्‍टो,क्‍यनाडा/१९७६मा बनेको/उचाँई ५५३ मिटर/१,८१५ फिट


Taipei Tower, ताईवान/२००४मा बनेको/उँचाई ५०९ मिटर /१,६७०फिट


Petronas Tower, मलेशिया/१९९८मा बनेको/उँचाई ४५२ मिटर /१,४८३फिट


Sears Tower,सिकागो /१९७४मा बनेको/उँचाई ४४२ मिटर /१,४५०फिट


Jin Mao Building,चिन /१९९९मा बनेको/उँचाई ४२१ मिटर /१,३८०फिट


Two International Finance Centre,चिन(हंगकगं)/२००३मा बनेको /उचाई४१५मिटर/१३६२फिट

CITCI Plaza,चिन/१९९६मा बनेको /उचाई३९१मिटर/१२८३फिट

Shun Hing Square,चिन/१९९६मा बनेको /उचाई३८४मिटर/१२६०फिट


Empire State Building,न्‍यु योर्क/१९३१मा बनेको /उचाई३८१मिटर/१२५०फिट

Central Plaza,चिन(हंगकंग)/१९९२मा बनेको /उचाई३७४मिटर/१२२७फिट

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/01/15/top-ten-buildings/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users