Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

March 9, 2006

विदेश

Filed under: कविता

घर गाँउ छोडेर विदेश आइयो ,
यस्‍तैं रहेछ विदेश त्‍यो पनि थाहा पाइयो ।
नभैं पनि नहुने रहेछ नि !
हुँदा पनि संतोष खैं त नि ?
काम गर्दा कति लाग्‍छ थकाई ?,
फर्कनु छ व्‍यवहार सल्‍टाई ।
दिक्‍क लाग्‍छ काम गर्दा जहिले नि ,
खानु हुन्‍न हरेश कहिले नि ।
दर्जा एउटैं , काम अलि फरक ,
नबिर्सनु देश , गाँउ घर त ।
दिदी-बहिनी , दाजु-भाइ सबैंलाई ,
रोग ब्‍यधिले नछोओस्‌ कसैंलाई ।
दशैं आयो , तिहार पनि आओस्‌ ,
सबैंको मनमा खुसीनैं छाओस्‌ ।
ह्‍वस्‌ त विदा आज , यत्तिनैं अहिलेलाई ,
नमरे बाँचे भेट होला नि कहिले काँही ।।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/03/09/poem-5/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users