Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

May 6, 2006

जन-आन्दोलनका फोटोहरु

Filed under: Photos

6th May,
२०४६ सालको जन-आन्दोलनको बारेमा त खासैं थाहाँ छैन मलाई, त्यसबेला म सायद सानैं थिए र इण्डियाको कुनैं विधालयमा अध्यनरत थिए , तर जे-जति कुरा सुनेको थिए लाग्थ्यो त्यस बेला पनि आन्दोलन निकै चर्केको थियो रे , तर कस्तो अभाग्य यस पल्ट पनि म आफ्नो देशमा छैन, तर पनि इनर्टरनेट मिडिया मार्फत सुने देखें र प्रत्यक्ष अनुभव गरें । निंरकुश शासकहरुको हिंसक दमन र नेपाली जनताको स्वंतन्त्रता प्राप्‍तिको जोश , निंरकुश शासकहरुलाई जडैं देखि उखलेर फाल्नें जोश । ति दमन अनि जोशहरुलाई म यस ब्लग मार्फत फोटोको रुपमा ढिलैं भएपनि राख्‍न गैं रहेको छु । जुन् फोटोहरु भविष्यको लागि सुरक्षित हुनेछ । यहाँ राख्‍न लागेका यि फोटोहरु मैलें Yahoo, chitwan.com, merosansar, hknepal अनि अन्य साइट एंव ब्लग बाट कपी पेस्ट गरेको हुँ , ति विभिन्न साइट बाट निकालेको हुँदा म ति साइट प्रति आभार प्रकट गर्नका साथै क्षमा चाहान्छु । फोटोहरु हेर्नलाई भित्र आउनुहोस्:-

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/05/06/jan-aandolan/trackback/

  1. no

    Comment by rohan — June 18, 2008 @ 6:12 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users