Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

May 23, 2006

World cup 2006

फुटबल प्रेमीहरुका लागी जर्मनीमा आउने जुन महिनाको ९ तारिख देखि शुरु हुन् गैंरहेको ‘विश्वकप फुटबल २००६’ खेल्ने जर्मनीका विभिन्न रंगशालाका फोटोहरु तल : विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

world cup 2006
बर्लिन स्थित यो स्टेडियममा फाइनल मैच हुनेछ ।

world cup 2006
फ्रैंकफर्ट स्थित यो स्टेडियम को क्षमता ४३,५०० जनाको छ । अन्य फोटो भित्र छ ल !

world cup 2006
गेलजेनकीरखेन स्थित यो स्टेडियम को क्षमता ४९ हजार जनाको छ ।
world cup 2006

हनोवर स्थित यो स्टेडियम को क्षमता ४९,४०० जनाको छ ।

world cup 2006
हैम्बर्ग स्थित यो स्टेडियम को क्षमता ४६ हजार जनाको छ ।

world cup 2006
कोलोन स्थित यो स्टेडियम को क्षमता ४०,६०० जनाको छ ।

world cup 2006
लाइपसिग स्थित यो स्टेडियम को क्षमता लगभग ४० हजार जनाको छ ।

world cup 2006
म्यूनिख स्थित यो स्टेडियम ।

world cup 2006
न्यूरेमबर्ग स्थित यो स्टेडियम को क्षमता ३७ हजार जनाको छ ।

world cup 2006
स्टूटगार्ट स्थित यो स्टेडियम को क्षमता ४७ हजार जनाको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/05/23/world-cup-2006/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users