Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 15, 2006

विश्‍वकप फुटबल २००६ ‘जर्मनी’

विश्‍व कप २००६को विभिन्न खेलमा प्रहार गरेको गोलको Highlights तपाई यहाँ हेर्न सक्नु हुन्छ । त्यसको लागी यहाँ क्लिक गर्नुहोस्:

आज सम्मको गोलको नतिजा यस प्रकार छ -

जुन १४ को खेल नतिजा

स्पेन ४ : युक्रेन ०
ट्युनिसिया २ : साउदी अरब २
जर्मनी १ : पोल्यान्ड ०

जुन १३ को खेल नतिजा

कोरिया २ : टोगो १
फ्रान्स ० : स्विजरल्यान्ड ०
ब्राजिल १ : क्रोयसिया ०

जुन १२ को खेल नतिजा

अस्ट्रेलिया ३ : जापान १
यु एस १ : चेक ३
इटाली २ : घाना ०

जुन ११ का खेल नतिजा

नेडरल्यान्ड १ : सर्भिया ०
मेक्सिको ३ : इरान १
एन्गोला ० : पोर्चुगल १

जुन १० का खेल नतिजा

इङल्यान्ड १ : पाराग्वे ०
ट्रिनिडाड ० : स्वेडेन ०
अर्जेन्टिना २ : आइ.कोस्ट १

जुन ९ का खेल नतिजा

जर्मनी ४ : कोस्टारिकाविरुद्ध २
इक्वेडर २ : पोल्याण्ड ०

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/15/p-223/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users