Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 16, 2006

प्रम. कोइराला र प्रचण्ड बीच शिखर वार्ता शुरु

Filed under: समाचार

काठमाण्डौ/अषाढ/ २ शुक्रवार,

सदा झैं यो शुक्रवार पनि एउटा महत्वपुर्ण कार्य हुदैं छ । माओवादी अध्यक्ष प्रचण्ड र वर्तमान नेपाल सरकारका प्रधानमंन्त्री गिरिजा प्रसाद कोइराला बीच बहुप्रतिक्षित शिखर वार्ता अहिले प्रधानमंन्त्री निवासस्थल बालुवाटारमा भैंरहेको छ । वार्तास्थलमा कुनैं पनि पत्रकारलाई छिर्न दिईएको छैंन भनें बालुवाटारलाई चारैं तिर बाट सञ्चारकर्मीहरुले घेरा हालेका छन् । पोखराबाट एयर डाईनस्टीको हेलिकप्टर बाट अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई सहितका माओवादी नेता चढी काठमाण्डौमा अति नैं गोप्य रुपमा आउन सफल भए अनुसार अध्यक्ष प्रचण्ड आजैं सर्वजनिक हुने छाँट देखिदैंन, तर बालुवातारलाई चारैं तिर बाट घेरा हालेका संञ्चारकर्मीहरु बाट कसरी प्रचण्ड बचेर गायब हुनछन् त्यो हेर्न बाँकी नैं छ । पत्रकारहरुलाई वार्तास्थलमा छिर्न नदिएकोले वार्ता कहिले सम्म हुने हो ? वार्ता के के कुरामा भैं रहेको छ ? केहि कुरा थाहा हुन् सकेको छैन तर भोली प्रधानमंन्त्री गिरिजा प्रसाद कोइराला आफ्नो स्वास्थ्य उपचारको लागी बैंकक जाँदैं हुनुहुन्छ त्यसैले वार्ताले महत्वपुर्ण मोड लिने अनुमान गरिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/16/p-224/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users