Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 21, 2006

जुम्लामा बिमान दुर्घटना

काठमाण्डौं/जेष्ठ ७ गतें,

आज करिव ११:३० बजे सुर्खेत बाट ९ यात्रु सहित र खाद्य सामग्री लिएर जुम्ला उडेको यति एयरलाइन्सको 9NABQ ट्वीन अटर बिमान जुम्ला विमानस्थलको धावनमार्ग ९ मा अवतरण हुने क्रममा बिमान नियन्त्रण बाहिर गइ विमानमा अचानक आगो लागेर दुर्घटनाग्रष्त भएको छ। सो दुर्घटनामा चालक दलका तीन सदस्यसहित ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिमान चालक दलका क्याप्टेन किरण मल्ल, सहचालक दीपक पोखरेल र दीपक शेरचन रहेका छन् भनें यात्रुहरुमा विष्णु कुमार थापा, जगदिश न्यौपाने, काली बहादुर शाही, कर्णराज मल्ल, महेश खत्री र शिव थापा रहेका छन् ।

जुम्लामा बिमान दुर्घटना भएको यो दोस्रो पटक हो। यसभन्दा अघि २००१ मा निकोन एयरको एक बिमान दुर्घटनाग्रष्त हुंदा बिमानमा रहेका चालकदलसहित ६ जनाको मृत्यु भएको थियो।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/21/p-jumla/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users