Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 26, 2006

सेनाकी श्रीमति माओवादीमा

26th June,

धादिङ जिल्लाको खरी गा.वि.स.घर भएका शाही नेपाली सेनामा कार्यरत एक सैनिक जवानले डेढ महिना अघि सामाजिक परम्परा अनुसार बिवाह गरेर शोभा थापालाई घर भित्रयाएको ४० दिन नबित्दैं घरजम त्यागेर माओवादीमा प्रवेश गरेको थाहा भएको छ ।

नवविवाहित दुलही थापाले विवाह भएदेखि नै सेनाको जागिर छाड्नुपर्ने शर्त राख्दै २ साताअघि आफ्नो माग पूरा नभएको भन्दै परिवार र आफ्नो माइतीलाई छुट्टा-छुट्टै पत्र लेखी घरजम त्यागेर माओवादीमा प्रवेश गरेको जानकारीमा आएको छ।शाही नेपाली सेनामा कार्यरत एक सैनिक जवानकी नव विवाहिता पत्नी माओवादी छापामार बनेपछि परिवारमा त्रास छाएको छ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/26/armys-wife/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users