Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 26, 2006

राजधानीमा चितुवा आक्रमण

काठमाडौ/26th June,

राजधानीको धापासी वडा- ५ मा आज बिहानैं ६:३० बजे संगै रहेको मकैं बारीबाट जङ्गली चितुवा निस्केर ४ जनालाई आक्रमण गरी घाइते बनाएको खबर छ । जथाभावी आक्रमाण गर्न थालेको सो चितुवालाई वन विभागका कर्मचारी आएर नियन्त्रणमा लिएका थिए भनें स्थानीय बासीले दिउँसो करिव १ बजे जाउलाखेल सदरखोर चिडियाखानाको जिम्मा लगाएका थिए। सो चितुवाको आक्रमणबाट अमृत श्रेष्ठ, ओमकार श्रेष्ठ, रत्नमान श्रेष्ठ र देवकुमार राई घाइते भएका छन् । उनीहरु मध्ये दुई जनालाई स्थानीय अस्पतालमा उपचारपछि घर लगिएको र बाँकी दुईजनाको टेकुमा उपचार भइरहेको बताइएको छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/26/p-233/trackback/

  1. good news

    Comment by rajesh+baba subba(maden) — July 2, 2006 @ 2:43 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users