Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 9, 2006

विश्वकप फाइनल आज

9th July,

विश्वकप फुटबलको रहर पनि सिध्धिन लाग्यो । हिजो भएको तेस्रो स्थानको लागी भएको खेलमा आयोजक राष्ट्र जर्मनीले पोर्चुगललाई ३:१ लें पराजित गरी आफ्नो चित्त बुझाएको छ । २००२को कोरिया जापान विश्वकप फुटबलमा दोस्रो स्थान सम्ममा पुगेको जर्मनीले यस पल्ट आयोजक राष्ट्र हुनको फाइदा उठाउछ भन्नें धेरैले अनुमान गरेका थिए तर सेमिफाइनलमा इटाली सँगको खेलमा हारेपछि तेस्रो स्थानको लागी पोर्चुगल सँग भिडेको थियो । यसपालीको विश्वकपमा गएको वर्ष जस्तो नरहेपनि नयाँ राष्ट्रलें इतिहास रच्नें मौका पाएका छन् । तीन पल्ट विश्वकप हात पार्न सफल इटाली र १ विश्वकप हात पार्न सफल फ्राँस, आज केहि छिन पछि भिड्नें छन् । कोरिया समयानुसार जुलाई १० तारिखको बिहान तीन बजें मात्र शुरु हुनें विश्वकप २००६को फाइनल जर्मनीको बर्लिन स्थित स्टेडियममा हुनें छ । विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् ।

फाइनल खेल हुनें स्टेडियम
फाइनल खेल हुनें स्टेडियम

विश्वकप २००६को Logo

खोई कस्लें जित्नेहो??

सुन्दरीलें कसलाई सपोर्ट गरेकाहुन् खेलाडीलाई?? होइन होला दर्शकलाई होला । हैं ?
सुन्दरीलें कसलाई सपोर्ट गरेकाहुन् खेलाडीलाई?? होइन होला दर्शकलाई होला । हैं ?

मलाई किन यस्तो घोरिएर हेरेकी कोरियन सुन्दरी??

दाँत देखाएको हो कि ?? अर्कैं??

केहि फोटोहरु भित्र पनि छ ।

दुई दुना चार ओटा बल , हा हा हा.....

माथि जानें बेला त भएको जस्तो छैन तर किन ???

सानै देखिको बानी अझैं छुटेको छैन ।
सानै देखिको बानी अझैं छुटेको छैन ।

के भनेकि मैले त सुनिन् !!

Jodi not bad

हारे पछि कप्तान पनि छोड्नै पर्‍यो होईन र ??

कस्तो लाग्यो मेरो सुटटट....?

जित कस्को?? जर्मनी त हार्‍यो , कसको न कसको....

खेल खेलाडीको

कोरियन मुसी..!!

ओई पख पख !!

म खेल्न नसक्नु मेरो भुडीको दोष होईन ल !

एक फुल दो माली

हारे पनि कम छैनौ ....

हामी मध्ये को सुन्दरी ??!!

इटालीमा हार्दिक स्वागत छ ।

यस पल्टअरुलाई मौका दिऊ....।

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/07/09/photos-1/trackback/

  1. good job mate keep it up

    Comment by paruhang — July 18, 2006 @ 8:47 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users