Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 30, 2006

यसपालीको गर्मी छुट्टी

‘ओह ! क्या गर्मी!! ‘

हजुर! आजभोली यो शव्द अतिनै लोकप्रिय भनौ वा…. के भनौ धेरैको मुखबाट सुन्न सकिन्छ । गर्मीको बेलामा सबभन्दा उपयुक्त ठाँउ भनेको नै समुन्द्र छेउ । दिनदिनै बढेको अत्याधिक गर्मी र यसै समयमा हुने गर्मी छुट्टीमा म पनि यसपल्ट समुन्द्र छेउ प्रथम पटक जाने भएको छु । चार दिनको छुट्टी अगस्त महिनाको ३ तारिख देखि शुरु हुने छ । चार दिनको छुट्टीको पुर्ण तैयारी त भएको छैन तर ‘Everland’ र समुन्द्र छेउ जाने निश्चित भै सकेको छ । छुट्टीको फोटोहरु र सकेसम्म भिडियो पनि ब्लगमा राख्‍ने कोशिस गर्ने छु ।अहिलेलाई यो मात्र >

Everland
यो हो Everland….फोटो हेर्न भित्र पनि आउनुहुन्छ कि?>>

everland
रातीमा Everland….

Summer vacation
यो हो द.कोरिया, पुसानको समुन्द्र छेउ

Alone
साँझको बेला समुन्द्र छेउ अनि एक्लो हुँदाको आनन्दनै अर्कै हुन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/07/30/p-273/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users