Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

August 8, 2006

विश्वको सबैभन्दा ठुलो कृत्रिम टापु

दुबई/ श्रावण २३,

palm islandयो हो विश्वको सबैभन्दा ठुलो कृत्रिम (मानव निर्मित) टापु ‘पालम जुमैराह’ हेर्दा कुनै समुन्द्रि जिव-जन्तु र हत्केला जस्तो देखिने टापुको निर्माण कार्य पुरा हुन् लागेको छ । खाडी मुलुक दुबईको समुन्द्रमा बनेको उक्त टापुको निर्माण कार्य सन् २००१ जुन महिनाको शुरुवातमा भएको थियो र आउँदो २००९ सम्ममा पुर्ण रुपले पुरा हुने छ । लगभग चौध हजार श्रमिकहरुको दिन-रातको परिश्रममा बनेको ‘पालम जुमैराह’ टापुमा १४ बिलियन यु यस डलरको लगानी थियो र आउँदो नवम्बर महिनामा चार हजार आवासहरु खुल्ला गरिने भएको छ साथैं पुर्ण निर्माण भएपछि लगभग सन् २०१० तिर ६० हजार आवासहरु ३२ होटलहरु र दर्जनौ पसल खुल्ने छ ।

१७ वटा औला भएको हत्केला जस्तो देखिने टापुको प्रत्येक औलाहरुको बिच-बिचमा पानी रहेको छ भने पुरा टापुको लम्बाई १४ कि.मी. र चौडाई ८.५ कि.मी. रहेको छ र यस टापुमा आउन-जानलाई हाल एउटा हाईवे मात्र रहेको र पछि थप मार्गहरु बनाइने छ । आधुनिक सुविधा युक्त उक्त शहरिया टापु हेर्दामा धेरै आकार सँग मिल्छ , १७ औला भएको हत्केला जस्तो देखिने ‘पालम जुमैराह’ टापु दुबईको एउटा पर्यटकिय क्षेत्रको रुपमा विस्तार हुने छ र दैनिक २० हजार पर्यटक आउने अनुमा गरिएको छ भनें यसले भविष्यमा हंगकंग , सिंङ्गापुरलाई पछि पार्दै ‘लस भेगास’लाई पनि उछिन्ने अनुमान गरिएको छ ।बाँकि फोटो भित्र पनि छ >

palm island 1

palm_deira

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/08/08/p-278/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users