Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 3, 2006

हार्दिक बधाई!!

Filed under: अन्‍य

भाद्र १८,

अमेरिका नेपाली सोसाइटीले हिजो दिउँसो ‘मेरो संसार’का ब्लगर उमेशलाई एउटा कार्यक्रम गरि कदर पत्र र नगद ५१ हजारले पुरस्कृत गरेको थियो । जनआन्दोलन-२ लाई सहासिक रुपमा इन्टरनेटका माध्यमद्वारा विश्वभरि अनलाइन पत्रिकाको रुपमा विश्वलाई प्रत्यक्ष प्रसारण गरेझैं लागिपरेका उमेशले अनलाइन पत्रिकालाई देशले अझै मान्यता नदिएकोमा रोष प्रकट गर्दै ‘मेरोसंसार’ले पाएको सम्मान सिंगो नेपाली ब्लगरहरुका लागि सम्मान हो भन्नुहुन्छ । यो फोटो ‘मेरो संसार’ बाट ..

मेरो नेपालको तर्फ देखि पनि वहाँलाई धेरै-धेरै बाधाई छ ।
भिडियो ‘मेरो संसार’ बाटै

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/09/03/p-294/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users