Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

March 15, 2006

जापानमा विश्‍वकैं अग्‍लो भवन बन्‍नें

टोक्‍यो/जापान,
मंगलबार जापानको एक प्रमुख प्रसारण केन्‍द्रले जापानमा विश्‍वको सबैभन्‍दा अग्‍लो भवन निर्माण गर्नको लागी राजधानीमा ठाँउ निश्‍चित गरिएको जनाइको छ । एक जापानिज समाचारपत्र अनुसार सो भवनको निर्माणको लागी राजधानी टोक्‍योको एउटा पुरानो ‘सुमिडा’ भन्‍ने ठाँउ (जहाँ मनोरन्‍जनको लागी उपयोग हुन्‍थ्‍यो ) लाई चुनिएको छ । ‘योम्‍युरी’ राष्‍ट्रिय समाचारपत्र अनुसार सो भवनको निर्माणको लागी ५० बिलियन येन (४२०.१७ मिलियन USD) लाग्‍ने अनुमान गरिएको छ । सो भवनको उचाँइ लगभग १९८० फिट हुनेछ र सन्‌ २०११ सम्‍ममा पुरा गर्ने योजना छ । सो भवनको प्रोजेक्‍टको लागी जापानको NHK र अन्‍य पाँच कम्‍पनीको संलग्‍नता भएको बताइइको छ ।

अहिले विश्‍वको सबैभन्‍दा अग्‍लो भवन टोरन्‍टोको CN (Canadian National) Tower छ , सो भवन लामो एन्‍टिनाले गर्दा अग्‍लो भएको दाबी छ । उक्‍त भवनको उचाँई १८१५ फिट छ ।
फोटो हेर्नलाई भित्र आउनुहोस्‌ (more…)

January 15, 2006

आकाश छुने रहर:विश्‍वका १० सब भन्‍दा अग्‍ला भवनहरु

विश्‍वका दश आकाश छुने भवनहरु:मानिस एक चेतनशील प्राणी भएकोले उ हरेक कुरामा सधैं अगाडी हुन्‌ चाहन्‍छ र छ पनि!,नभएको कुरा पाउन चहान्‍छ ,नदेखेको कुरा देख्‍न चाहन्‍छ र नगएको ठाँउमा जान्‌ चाहन्‍छ । सायद त्‍यही भएर मानिस सधैं अगाडी छ । त्‍यसैं क्रममा मानिसले बनाएका हरेक कुराको छनोट हुन्‍छ, त्‍यही छनोटमा पर्न गएका विश्‍वका सबभन्‍दा अग्‍ला दश आकाश छुने भवनहरु यस प्रकार छन्‌ : (more…)

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users